अष्ट्रेलिया अवार्ड – Nepal Press
अष्ट्रेलिया अवार्ड

चार नेपाली महिलालाई अष्ट्रेलिया अवार्ड प्रदान गरिने

काठमाडौं । कोभिड-१९ रोकथाम र लैंगिक समानताको क्षेत्रमा योगदान पुर्‍याएबापत चार नेपाली महिला अष्ट्रेलिया अवार्डबाट सम्मानित भएका छन् । अवार्ड प्राप्त गर्नेहरुमा राष्ट्रसंघीय जनसंख्या कोषकी सहायक प्रतिनिधि लतिका मास्के प्रधान, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रकी वरिष्ठ वातावरणविद् डा. अनुश्या जोशी, युनिसेफ भैरहवाकी खाद्य अधिकृत मीना थापा र राष्ट्रिय दलित समाज...