अवैध ग्राभेल उत्खनन् – Nepal Press
अवैध ग्राभेल उत्खनन्

प्रहरी र मेयरको मिलोमतोमा अवैध ग्राभेल उत्खनन् : बस्ती जोखिममा, स्थानीय आक्रोशित

जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिका ४ बिर्ता नजिकै ऐलानी जग्गामा अवैधरुपमा ग्राभेल उत्खनन् भइरहेको पाइएको छ । नगरपालिकासँग अनुमति नै नलिइ भइरहेको ग्राभेल उत्खनन्का कारण बस्ती नै जोखिममा परेको छ, जसकारण स्थानीय आक्रोशित भएका छन् । स्थानीय अनिल महतो र शम्भु यादवले जेसिबी एवम् स्काभेटर प्रयोग गरी ग्राभेल उत्खनन...