अल्टिमेटम – Nepal Press
अल्टिमेटम

केवल व्यवसायीको २४ घण्टे अल्टिमेटम, माग पूरा नभए सरकारलाई तालाचाबी सुम्पिने (भिडिओ)

केवल टेलिभिजन व्यवसायी महासंघले कानूनविपरीत संचालन भएका कार्यक्रमहरू बन्द गर्न पहिले निवेदन दिएको स्मरण गराउँदै त्यसबारे जवाफ मागेको छ । ज्ञापनपत्र बुझाउँदै महासंघका अध्यक्ष ध्रुव शर्माले विद्यमान कानून कार्यान्वयन गराउन माग गरिएको बताए ।