अर्थविद् डा. डिल्लीराज खनाल – Nepal Press
अर्थविद् डा. डिल्लीराज खनाल

अर्थमन्त्रीलाई डा. डिल्लीराज खनालको प्रश्न- क्यासिनोलाई कर छुट दिएर समाजवाद आउँछ ?

अर्थविद् डा. डिल्लीराज खनाल अर्थमन्त्रीले ल्याएको प्रतिस्थापन विधेयक त्रुटीपूर्ण रहेको बताउँछन् । समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने भन्ने नेपालको संविधानको मर्मलाई टिपेक्स लगाएर यो विधयेक ल्याइएको उनको आरोप छ । खनालसँगको कुराकानी नेपाल टकमा :-