अमरगढी – Nepal Press
अमरगढी

देउवाको प्रतिष्ठा जोडिएको अमरगढीमा कांग्रेसको जित

डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको सदरमुकाम रहेको अमरगढी नगरपालिकामा कांग्रेसले जितेको छ । अमरगढीको मेयरमा कांग्रेसका डिल्लीराज जोशी र उपमेयरमा कांग्रेसकै पार्वती झुकाल विजयी भएकी छन् । मेयरमा निर्वाचित जोशीले ३ हजार ६ सय १९ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस (वीपी)का हरि...