अपिल – Nepal Press
अपिल

वर्षायाममा कोभिड बाहेकका रोग फैलन सक्ने भएकाले सतर्क रहन अपिल

काठमाडौं । वर्षायाम सुरु भएसँगै कोभिड-१९ बाहेकका अन्य रोग पनि फैलिन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले सचेत रहन अपिल गरेको छ । स्वास्थ्य मन्त्रालयले बिहीबार एक विज्ञप्ती जारी गर्दै बाढीपहिरोको जोखिम सँगै कोभिड संक्रमण, पानीजन्य रोगहरु, लामखुट्टेको टोकाइबाट हुने रोगहरु बढ्न सक्ने भएकाले सजग रहन भनेको हो । विपत्तिको परिस्थितिमा...