अनुष्का श्रेष्ठ – Nepal Press
अनुष्का श्रेष्ठ

पूर्वमिस नेपाल अनुष्का श्रेष्ठद्वारा हेलम्बुमा २५ सय डलर बराबरको स्वास्थ्य सहायता प्रदान

काठमाडौं । कोभिड-१९ महामारीबाट प्रभावित सिन्धुपाल्चोकको हेलम्बु गाउँमा पूर्वमिस नेपाल अनुष्का श्रेष्ठले स्वास्थ्य सहायता प्रदान गरेकी छिन् । उनले सो गाउँमा विश्व सुन्दरी प्रतियोगिताको बेला ब्युटी विथ पर्पस प्रोजेक्ट पनि संचालन गरेकी थिइन् । यसैसाता हेलम्बु पुगेर अनुष्काले गाउँलेलाई एन्टीजेन परीक्षण, पीपीईसहित २५ सय अमेरिकी डलर बराबरको स्वास्थ्य सहायता...