अनुपबिक्रम शाही – Nepal Press
अनुपबिक्रम शाही

अनुपविक्रम शाही सेलेव्रिटी एपका ब्रान्ड एम्बेसडर

सेलिब्रेटीलाई फ्यानसँग साक्षात्कार गराउने लक्ष्यसहित एप लञ्च भएको छ । वेभसाइट र एप्लिकेसन दुबैमा एकसाथ आएको ‘सेलेब्स ग्रिट्स’ले सेलिब्रेटी र फ्यानबीचको दूरी नजिक बनाउने जनाइएको छ । राजधानीमा विहिबार आयोजित कार्यक्रममा एप लन्च गरियो । उक्त एपको दूतमा अभिनेता अनुपबिक्रम शाही अनुबन्धित भएका छन् । एप निर्माता टीम र...