अनिल पोखरेल – Nepal Press
अनिल पोखरेल

बाढी–पहिरोमा परेका घर पुनःनिर्माणका लागि ५० करोड दिइने

काठमाडौं । अघिल्लो वर्ष सिन्धुपाल्चोक, बाग्लुङसहितका जिल्लामा बाढी र पहिरोका कारण क्षति पुगेका घरको पुनःनिर्माणका लागि सरकारले ५० करोड दिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद् बैठकले पहिलो किस्ता स्वरुप ५० करोड दिने निर्णय गरेको हो । विपद्...