अत्यावश्यक सेवा – Nepal Press
अत्यावश्यक सेवा

‘जोर-बिजोर’ भन्दै अत्यावश्यक वस्तुको आपूर्तिमा समेत ट्राफिकको अवरोध

काठमाडौं । सरकारले आजबाट लकडाउन खुकुलो बनाउँदै जोर-बिजोरका आधारमा निजी सवारी सञ्चालन गर्न अनुमति दिएको छ । तर, यसअघि कडा निषेधाज्ञामा पनि रोक नलगाइएका अत्यावश्यक वस्तुको ढुवानीमा भने ट्राफिक प्रहरीले अवरोध गर्न थालेका छन् । ५४ दिन लामो निषेधाज्ञामा अत्यावश्यक वस्तुभित्र पर्ने दूध र तरकारी बोक्ने गाडीलाई निस्फिक्री चलिरहेका...