अजय शाह – Nepal Press
अजय शाह

बेपत्ता २२ वर्षे नेपाली विद्यार्थी अजय शाह न्यूयोर्कमा मृत भेटिए

न्यूयोर्क । गत जनवरीबाट सम्पर्कविहिन एक नेपाली विद्यार्थीको शव न्यूयोर्कको ब्रुकलिनमा भेटिएको छ । अमेरिकी अखबार डेलीभ्वाइसका अनुसार जनवरी १९ मा अन्तिमपटक ब्रुकलिन पुलमा देखिएका नेपालका २२ वर्षे सन्तोष शाहको शव ब्रुकलिनको एंकरेज नहरको पानीमा भेटिएको हो । शव मार्च ९ मै फेला परेपनि शनाखत हुन नसकेपछि प्रहरीले अप्रिल...