अक्सिजन सिलिन्डर र आईसीयू – Nepal Press
अक्सिजन सिलिन्डर र आईसीयू

अक्सिजन सिलिन्डर र आईसीयूको अभाव हुन नदिन संसदीय समितिको निर्देशन

काठमाडौं । अस्पतालमा अक्सिजन सिलिन्डर र आईसीयूको अभाव हुन नदिन सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ । प्रतिनिधि सभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको मंगलबारको बैठकले अस्पतालमा अक्सिजन र आईसीयूको अभावमा विरामी छटपटिएर मर्ने अवस्था आउन नदिन अक्सिजन सिलिन्डर र आईसीयूको व्यवस्था तुरुन्त गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन...