नेपाली राष्ट्रिय फुटबल टोली – Nepal Press
नेपाली राष्ट्रिय फुटबल टोली

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिर

काठमाडौं । राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले प्रारम्भिक टोलीबाट १४ खेलाडीलाई बाहिर राख्दै ३६ सदस्यीय टोलीको घोषणा गरेका छन् । साफ च्याम्पियनसिप र एएफसी एसियन कप छनोटको अन्तिम चरणको तयारीमा रहेको नेपाली टोलीबाट गोलकिपर विशाल सुनारसहित शेशेहाङ आङदेम्बे लगायतका खेलाडी छन् । बाहिरिने खेलाडीहरू: विशाल सुनार,...