ईश्वर पोखरेल – Page 2 – Nepal Press
ईश्वर पोखरेल

कसको हिम्मत छ ? अविश्वास प्रस्ताव ल्याए हुन्छ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री तथा नेकपाको ओली पक्षका नेता ईश्वर पोखरेलले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन विपक्षीलाई चुनौती दिएका छन् । उनले प्रधानमन्त्रीले अविश्वास प्रस्तावको डटेर सामना गर्ने बताए । शुक्रबार ओलीपक्षीय अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले यस्तो बताएका हुन् । अविश्वासको प्रस्तावको सामना गर्दा...