राजनीति – Page 1021 – Nepal Press
राजनीति

राप्रपाले गर्‍यो ५ प्रदेशका अध्यक्ष र उपाध्यक्ष मनोनयन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच प्रदेशमा अध्यक्ष र उपाध्यक्ष नियुक्ति गरेको छ । पार्टीको अन्तरिम विधान अनुसार राप्रपाको अध्यक्षत्रयले प्रदेश अध्यक्ष र उपाध्यक्ष नियुक्त गरेका हुन् । जसअनुसार प्रदेश १ मा अध्यक्ष रामकुमार थापा, उपाध्यक्ष सगुनसुन्दर लावती, प्रदेश २ मा अध्यक्ष रामचन्द्र राय, उपाध्यक्ष महेशलाल महासेठ, गण्डकी प्रदेशमा...