नेपाल प्रेस – Page 472 – Nepal Press
नेपाल प्रेस

विश्वकपमा बेटिङ गराउने गिराेहका एजेन्ट पक्राउ, ८ करोड कारोबार गरेको दाबी

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा बेटिङ गराइरहेको अन्तर्राष्ट्रिय कम्पनी वन एक्स बेटको स्थानीय एजेन्ट भएको आरोपमा एक जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले लमजुङको सुन्दर बजार घर भई काठमाडौंको टोखा बस्दै आएका २६ वर्षीय सुजन गौलीलाई पक्राउ गरेको हो। उनले कमिसनबापत २५ प्रतिशत रकम...