नेपाल प्रेस – Page 470 – Nepal Press
नेपाल प्रेस

नवलपरासीमा मतगणनास्थल नजिकै खुकुरी प्रहार : एक जनाको मृत्यु, १ घाइते

रुपन्देही । पशिचम नवलपरासीको क्षेत्र नं १ को मतगणना भइरहेको बर्दघाट नगरपालिका नजिकै मङ्गलवार राती एक युवकको खुकुरी प्रहार गरी मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन् । मृतक, घाइते र खुकुरी हान्नेको पहिचान खुलेको छैन । इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरीका अनुसार खुकुरी प्रहार गरिएका करिब...