नेपाल प्रेस – Page 468 – Nepal Press
नेपाल प्रेस

स्कुलको बसबाट टाउको बाहिर निकाल्दा रुखमा ठोक्किए घाइते भएका बालकको मृत्यु

काठमाडौं । काठमाडौंको लाजिम्पाटमा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका बालकको राति मृत्यु भएको छ । हिजो दिउँसो साढे ३ बजे बा १ क ४६४२ नम्बरको स्कुल बसमा सवार नयाँ बसपार्क बस्ने १३ वर्षीय आयुष्मान दाहालले बसको झ्यालबाट टाउको बाहिर निकाल्दा रुखमा ठोक्किएको थियो । दुर्घटनामा गम्भीर...