कलाप्रेस – Page 129 – Nepal Press
कलाप्रेस

श्वेताविरुद्ध उजुरीपछि यसो भन्छिन् सुष्मा

आफूमाथि दुर्व्यवहार र कुटपिट भएको भन्दै नायिका श्वेता खड्कासहित तीनजनाविरुद्ध प्रहरीमा उजुरी गरेकी नायिका सुष्मा कार्कीले विवादको जड यूट्यूवर उत्सव रसाइली भएको बताएकी छन् ।