कुटनीति प्रेस – Page 4 – Nepal Press
कुटनीति प्रेस

राष्ट्रसंघका महासचिव गुटेरेस र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता (भिडिओ)

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित सङ्घीय संसद सचिवालयमा रहेको राष्ट्रियसभा अध्यक्षको कार्यकक्षमा दुईजनाबीच भेटवार्ता भएको हो । अध्यक्ष तिमिल्सिनासँगको भेटलगत्तै महासचिव गुटेरेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि भेट गरेका छन् । उनीहरूबीच गृहमन्त्रालयमा भेटवार्ता भएको हो...