प्रधानमन्त्री प्रचण्ड र राष्ट्र संघका महासचिवबीच भेटवार्ता (तस्बिरहरु) – Nepal Press

प्रधानमन्त्री प्रचण्ड र राष्ट्र संघका महासचिवबीच भेटवार्ता (तस्बिरहरु)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्र संघका महासचिव एन्टिनियो गुटेरेसबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्डको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा आएका महासचिव गुटेरेसलाई प्रधानमन्त्रीले सिंहदरबारमा स्वागत गरेका थिए ।

गुटेरेसले राष्ट्रपतिलगायत उच्चस्तरीय राजनीतिक नेताहरुसँग आजै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

तस्बिरहरु : प्रदीप राज वन्त

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर