कुटनीति प्रेस – Page 2 – Nepal Press
कुटनीति प्रेस

संक्रमणकालीन न्यायको काम टुंग्याउन सहयोग रहन्छ : अमेरिकी राजदूत थम्पसन

काठमाडौं । अमेरिकाले नेपालको शान्ति प्रक्रियाका बाँकी निष्कर्षमा पुर्याउन सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनले नवनियुक्त अर्थमन्त्री वर्षमान पुन अनन्तलाई आइतबार मन्त्रालयमा शिष्टाचार भेट गर्दै यस्तो प्रतिबद्धता गरेका हुन् । भेटका क्रममा राजदूत थम्पसनले संक्रमणालीन न्यायसम्बन्धी विधेयक छिट्टै टुंगो लाग्ने र त्यसलगत्तै शान्ति...