प्रवास – Page 16 – Nepal Press
प्रवास

नागरिकता अध्यादेशमा एनआरएनलाई नसमेटिएको भन्दै आचार्यद्वारा दु:ख व्यक्त

काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएनए) का सल्लाहकार एवम् पूर्व उपाध्यक्ष कुल आचार्यले सरकारले जारी गरेको नागरिकता ऐन सम्बन्धि अध्यादेशमा गैरआवासीय नेपालीहरू(एनआरएन) को मुद्दा सम्बोधन नभएको भन्दै दु:ख व्यक्त गरेका छन् । उनले एक विज्ञप्ति जारी गर्दै सरकारले गैरआवासीय नेपाली नागरिकताको विषयलाई आश्वासनमा मात्र सीमित राख्ने गरेको टिप्पणी गरेका...