सुनसरी ४ अपडेट : ७३ मतले ज्ञानेन्द्र कार्की अगाडि
नेपाल प्रेस
२०७९ मंसिर १४ गते १७:५६
काठमाडौं । सुनसरी क्षेत्र नम्बर ४ मा अहिले मत गणना जारी रहेको छ ।
पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेसका ज्ञानेन्द्र बहादुर कार्की ७३ मतले अगाडि रहेका छन् ।
कार्कीले २७,८९८ मत पाउँदा नेकपा एमालेका जगदीश प्रसाद कुसियैतले २७,८२५ मत पाएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर