सुनसरी ४ अपडेट : ७३ मतले ज्ञानेन्द्र कार्की अगाडि – Nepal Press

सुनसरी ४ अपडेट : ७३ मतले ज्ञानेन्द्र कार्की अगाडि

काठमाडौं । सुनसरी क्षेत्र नम्बर ४ मा अहिले मत गणना जारी रहेको छ ।

पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेसका ज्ञानेन्द्र बहादुर कार्की ७३ मतले अगाडि रहेका छन् ।

कार्कीले २७,८९८ मत पाउँदा नेकपा एमालेका जगदीश प्रसाद कुसियैतले २७,८२५ मत पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर