इजरायली आक्रमण सकिएको इरानी घोषणा : थप आक्रमण गरे कडा प्रतिकार गर्ने चेतावनी – Nepal Press

इजरायली आक्रमण सकिएको इरानी घोषणा : थप आक्रमण गरे कडा प्रतिकार गर्ने चेतावनी

काठमाडौं । इरानले आफ्नो इजरायलमाथिको आक्रमण सकिएको घोषणा गरेको छ ।

अलजजिराका अनुसार इरानले आफ्नो लक्ष्य पुरा भएको घोषणा गरेको हो ।

इजरायलले थप आक्रमण गरेमा इरानले झन् कडा प्रतिकार गर्ने बताएको छ ।

अमेरिकासँगको सवालमा पनि इरानले यो इरान र इरानी दुई पक्षीय मामिला भएको भन्दै सीमा नजोडिन भनेका समाचार सार्वजनिक भएको छ ।

गत अप्रिल १ मा इजरायलले सिरियाको दमास्कसमा भएको महावाणिज्य दूतावासमा हमला गरेको थियो । त्यसको प्रतिकारमा इरानले पहिलो पटक इजरायली भूमिमा आक्रमण गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर