महालेखापरीक्षकमा तोयम राया सिफारिस – Nepal Press

महालेखापरीक्षकमा तोयम राया सिफारिस

काठमाडौं । महालेखापरीक्षकमा तोयम राया सिफारिस भएका छन् ।

संवैधानिक परिषद्काे आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले रायालाई ६ वर्षे कार्यकालका लागि महालेखापरीक्षकमा सिफारिस गरेको परिषद्का एक सदस्यले नेपाल प्रेसलाई जानकारी दिए ।

राया राष्ट्रिय तथ्यांक कार्यालयका सचिव छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर