आयरल्याण्ड ‘ए’ विरूद्ध लोकेश बमले ५२ बलमा हाने शतक – Nepal Press

आयरल्याण्ड ‘ए’ विरूद्ध लोकेश बमले ५२ बलमा हाने शतक

काठमाठौं । पहिलो टी–२० अभ्यास खेलमा आयरल्यान्ड ‘ए विरुद्ध नेपाल ‘ए’ का लोकेश बमले आक्रामक शतक प्रहार गरेका छन् ।

टीयु क्रिकेट मैदानमा नेपालका ओपनर लोकेशले ५२ बलमा सतक पूरा गरेका हुन् । उनले ८ चौका र ८ छक्का प्रहार गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *