आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेश बमले बनाए अर्थशतक – Nepal Press

आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेश बमले बनाए अर्थशतक

काठमाठौं । पहिलो टी-२० अभ्यास खेलमा आयरल्यान्ड ‘ए विरुद्ध नेपाल ‘ए’ का लोकेश बमले अर्धशतक बनाएका छन् । टीयु क्रिकेट मैदानमा लोकेशले ३९ बलमा ६२ रन बनाएर खेलिरहेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर