११ जिल्लाका सीडीओको सरुवा, अध्यागमनको महानिर्देशकमा कोशहरी (सूचीसहित) – Nepal Press

११ जिल्लाका सीडीओको सरुवा, अध्यागमनको महानिर्देशकमा कोशहरी (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले अध्यागमन विभागमा नयाँ महानिर्देशक पठाएको छ । विभागमा सहसचिव कोषहरि निरौलालाई पठाइएको हो । तत्कालीन महानिर्देशक रुद्रसिंह तामाङलाई मेलम्ची आयोजनामा भ्रष्टाचार गरेको आरोपमा भ्रष्टाचार मुद्दा परेपछि उनी निलम्बनमा छन् ।

त्यस्तै ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को पनि हेरफेर गरिएको छ ।

हेर्नुस् सूची कसलाई कहाँ पठाइयो ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर