पोखराको काहुँ डाँडामा भीषण आगलागी  – Nepal Press

पोखराको काहुँ डाँडामा भीषण आगलागी 

पोखरा । पोखरा महानगरपालिका-११, काहुँ डाँडामा भिषण आगलागी भएको छ ।

काहुँ डाँडाको दलित वस्ती नजिकै सोमबार राति ९ बजेदेखि आगलागी भएको हो ।

दमकलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय आगो नियन्त्रण गर्न आगलागी स्थलमा पुगेका छन्  ।

आगो कसरी लाग्यो भन्ने विषयमा केही नखुलेको कास्की प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर