राजनीतिक दलहरुका बेनामे चन्दादाताको नाम सार्वजनिक गर्न भारतीय अदालतको फैसला – Nepal Press

राजनीतिक दलहरुका बेनामे चन्दादाताको नाम सार्वजनिक गर्न भारतीय अदालतको फैसला

काठमाडौं । भारतको सर्वोच्च अदालते राजनीतिक दलहरुलाई बेनामे चन्दा दिने चन्दादाताहरुको नाम सार्वजनिक गर्न माग गरेको छ ।

अदालतले भारतको सरकारी बैंक स्टेट बैंक अफ इण्डियालाई यस्तो फैसला सुनाएको हो । बीबीसीका अनुसार मंगलबार भित्र यस्ता चन्दादाताहरुको नामावादी निर्वाचन आयोगलाई दिन अदालतले फैसला गरेको छ ।

साथै चन्दादाताहरुको विस्तृत विवरण आफ्नो वेबसाइटमा राख्न पनि निर्वाचन आयोगलाई फैसलामा भनिएको छ । सोमबारको फैसलाले भारतको सत्ताधारी दल भारतीय जनता पार्टी (बिजेपी)लाई असर गर्ने बताइएको छ । भारतमा केन्द्रिय चुनाव आउन लागेको समयमा आएको यो फैसलालाई धेरै चासोले हेरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर