नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आलोकनगरमा – Nepal Press

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आलोकनगरमा

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ । पार्टी कार्यालय आलोकनगरमा ७६औं सचिवालय बैठक बसेको हो ।

बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको सचिवालयले जनाएको छ । नेकपा एसले गठबन्धनमा राष्ट्रियसभाको अध्यक्ष दाबी गर्दै आएको छ ।

कांग्रेसले कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभा अध्यक्षमा अगाडि ल्याउँदा माओवादीले पनि ठूलो दलको हैसियतले दाबी गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर