एकछिनको पानीले न्यूप्लाजा डुबानमा (तस्बिरहरू) – Nepal Press

एकछिनको पानीले न्यूप्लाजा डुबानमा (तस्बिरहरू)

काठमाडौं । केही बेरकै वर्षापछि न्यूप्लाजा क्षेत्र डुबानमा परेको छ । ढल जाम भएपछि त्यस क्षेत्रका घरमा समेत पानी पसेको छ ।

सडकमा गाडीहरू आधाउधि डुब्ने पानी भरिएको छ । पानीको कारण यातायात आवागमन प्रभावित बनेको छ ।

हेर्नुहोस् केही तस्बिर-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *