तस्बिरमा हेर्नुस् च्यासलमा एमालेको चुनावी चहलपहल – Nepal Press

तस्बिरमा हेर्नुस् च्यासलमा एमालेको चुनावी चहलपहल

काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको पहिलो अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि प्रक्रिया शुरु भएको छ ।

एमाले केन्द्रीय कार्यालय च्यासल ललितपुरमा अधिवेशनका प्रतिनिधिहरू समूह बनाएर आ आफ्नो जिल्ला र क्लस्टरमा सहमतिको प्रयास पनि गरिरहेका छन् ।

मतदाता नामावली प्रकाशनसँगै निर्वाचन प्रक्रिया थालिने निर्वाचन समितिले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर