सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिकाका वडाध्यक्ष ५० हजार घुससहित पक्राउ – Nepal Press

सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिकाका वडाध्यक्ष ५० हजार घुससहित पक्राउ

काठमाडौं । सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका- ५ का वडाध्यक्ष सब्दुल मिया ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको जनाएको छ ।

हिरावती आधारभूत विद्यालय बकधुवाको निर्माणाधीन भवनको निर्माण सम्पन्न भएको सिफारिसका लागि उक्त घुस मागिएको अख्तियारले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर