भारत भ्रमणको क्रममा इपीजी र सीमाको विषय छलफलमा जान्छन् : प्रधानमन्त्री (भिडिओ) – Nepal Press

भारत भ्रमणको क्रममा इपीजी र सीमाको विषय छलफलमा जान्छन् : प्रधानमन्त्री (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको क्रममा सीमा समस्याबारे छलफल गर्ने आश्वासन दिएका छन्।

सरकारको नीति तथा कार्यक्रममाथि छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिँदै इपीजीको र सीमाको विषयमा भारत भ्रमणको क्रममा छलफलमा जाने उनले बताए।

कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि रहेको प्रष्ट पारे।


प्रतिक्रिया

One thought on “भारत भ्रमणको क्रममा इपीजी र सीमाको विषय छलफलमा जान्छन् : प्रधानमन्त्री (भिडिओ)

  1. ईपिजि एजेण्डामा छ ? नभए मोदीसँग कुरा गरेर त्यसको प्रतिवेदन सार्वजनिक गर्ने गरि काम गर्न सक्छौ ? होईन भने मोदी अर्कैतिर फर्केबो बेलामा ईपिजि पनि थियो हजुर भन्ने नसुनिने गरि अनि मैले कुरा राखें भनेर आउने त हो नि । हैसियत त थाहा छ नि !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर