योजना आयोगमा दुई सदस्य नियुक्त – Nepal Press

योजना आयोगमा दुई सदस्य नियुक्त

काठमाडौं । राष्ट्रिय योजना आयोगमा दुई जना सदस्य नियुक्ति भएका छन् । आजका बसेको मन्त्रिपरिषद् बैठकले दुई जना सदस्य नियुक्त गरेको सञ्चारमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् ।

उनका अनुसार सुशील ज्ञवाली र डा. कुसेन्द्र महत याेजना आयाेगकाे सदस्यमा नियुक्त भएका छन् । ज्ञवाली तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक हुन् भने महत कर्णाली विकासका अभियन्ता हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर