शपथलगत्तै प्रधानमन्त्री प्रचण्डले गरे सहिद स्मारकमा श्रद्धान्जली अर्पण – Nepal Press

शपथलगत्तै प्रधानमन्त्री प्रचण्डले गरे सहिद स्मारकमा श्रद्धान्जली अर्पण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लैनचौरस्थित सहिद स्मृति स्मारकमा श्रद्दान्जली अर्पण गरेका छन् ।

शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ लिएलगत्तै उनले सहिद स्मृती स्मारकमा गरेको श्रद्धान्जली अर्पण हुन् । स्मारकमा श्रद्धान्त्रजली अर्पणपछि प्रचण्डले पदभार ग्रहण गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर