जसपाले केन्द्रीय कार्यकारिणी समितिको बैठक डाक्यो – Nepal Press

जसपाले केन्द्रीय कार्यकारिणी समितिको बैठक डाक्यो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक डाकेको छ ।

अहिले केहीबेरमा बस्ने बैठकमा काठमाडौंमा उपलब्ध कार्यकारिणी समिति सदस्यहरू सहभागी हुनेछन् ।

पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारे छलफल गर्न बैठक बोलाइएको जसपाले जनाएको छ । एमालेसहितको गठबन्धन सरकारमा जाने निर्णयमा जसपाले सहमति जनाइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर