रुपन्देही २ मा पुनः मतदानको माग गर्दै मुख्य प्रतिस्पर्धी रास्वपाका पाैडेलद्वारा सर्वोच्चमा रिट

२०७९ मंसिर २० गते १७:३८

रुपन्देही । रुपन्देही २ मा पुनः मतदानको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका गणेश पौडेलले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।
रुपन्देही २ मा निर्वाचन अधिकृतको कार्यालयले अनियमित रुपमा विष्णु पौडेललाई निर्वाचित भएको घोषणा गरिएको मतपरिणाम बदर गरी पुनः मतदान तथा मतगणनाको माग गरी रिट निवेदन दायर गरेका हुन् ।
मंसिर ४ गते भएको निर्वाचनमा विजयी नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको प्रमुख प्रतिस्पर्धीका रुपमा रहेका थिए ।
प्रतिक्रिया
One thought on “रुपन्देही २ मा पुनः मतदानको माग गर्दै मुख्य प्रतिस्पर्धी रास्वपाका पाैडेलद्वारा सर्वोच्चमा रिट”
Leave a Reply
सम्बन्धित खवर
तिम्रो माग पूरा हुन्छ तर ५ वर्ष पछि ।