बाजुराको प्रदेशसभा १ मा नेकपा एसका शाहीको अग्रता

२०७९ मंसिर १६ गते १९:१५

काठमाडौं । विवादका कारण स्थगित बाजुराको गणना पुनः सुचारु भएको छ ।
पछिल्लो परिणाम अनुसार प्रदेशसभा क्षेत्र नम्बर १ मा नेकपा एसका नरेश शाहीले अग्रता लिएका छन् ।
उनले ४ हजार ४८९ मत पाएका छन् । यस्तै नेकपा एमालेका बलदेव रेग्मीले ३ हजार ७४९ मत पाएका छन् ।
रेग्मी नेकपा एस निकट युवा संघका अध्यक्ष हुन् ।
प्रतिक्रिया