सुनसरी ४ मा अघि बढे जगदीश, ज्ञानेन्द्र कार्की ८२ मतले पछाडि – Nepal Press

सुनसरी ४ मा अघि बढे जगदीश, ज्ञानेन्द्र कार्की ८२ मतले पछाडि

विराटनगर । सुनसरी ४ मा १६ सय मत गन्न बाकी हुदा एमाले उम्मेदवार जगदिस प्रसाद कुसियत ८२ मतले अगाडि भएका छन् ।

अब बराह १० को मत गन्न बाँकी छ । सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार सुनसरी क्षेत्र नम्बर ४ मा एमालेले २९ हजार ७९४ मत पाएको छ । काङ्ग्रेसका ज्ञानेन्द्र बहादुर कार्कीले २९ हजार ७१२ मत पाएका छन् ।

कोशीको मत गणना सकिएकाले कार्कीको मत बढ्ने अनुमान छ । अब करिब १६ सय मत गन्न बाँकी छ  ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर