प्रभु साह रौतहट ३ बाट चौथोपटक निर्वाचित – Nepal Press

प्रभु साह रौतहट ३ बाट चौथोपटक निर्वाचित

काठमाडौं । रौतहट क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवार प्रभु साह विजयी भएका छन् ।

एमालेको टिकट त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका साहले ३२ हजार ४३७ मत पाए ।

यस्तै अर्का स्वतन्त्र उम्मेदवार ओम प्रकाशले २५ हजार २०० मत पाए ।

नेकपा माओवादी केन्द्रका रवीन्द्र पटेलले ८ हजार ५५८ मत पाउँदा नागरिक उन्मुक्ति पार्टीका नागेन्द्र चौधरीले १७२३ मत पाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर