यसरी मनाइयो २८ औं विश्व आदिवासी दिवस (फोटोफिचर) – Nepal Press

यसरी मनाइयो २८ औं विश्व आदिवासी दिवस (फोटोफिचर)

काठमाडौं । आज २८ औं विश्व आदिवासी दिवस मनाइदैछ । विभिन्न आदिवासी संघ संस्थाहरुले दिवस मनाइरहेका छन् ।

यसै क्रममा राजधानीमा आज विभिन्न आदिवासी जातीय संस्थाहरुले दिवस मनाएका छन् ।

उनीहरुले जातीयता झल्कने पहिरन र गरगहना लगाएर बाजागाजा तथा नाचगानसहित दिवस मनाएका छन् ।

किरात राई यायोक्खा, धिमाल जातीय समाज, गुरुङ समाजलगायत संयुक्त आदिवासी जनजाती संघले राजधानीका विभिन्न स्थानमा र्‍याली निकालेका हुन् ।

तस्बिरहरु : गौरव पौडेल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *