श्रीलंकामा संकटकाल हट्यो – Nepal Press

श्रीलंकामा संकटकाल हट्यो

कोलम्बो । आर्थिक र राजनीतिक संकट सामना गरिरहेको श्रीलंकामा संकटकाल हटाइएको छ ।

झन्डै दुई सातापछि संकटकाल हटाएको हो ।

सरकार विरोधी प्रदर्शनबिच श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले ६ मेमा मध्यरातदेखि लागू हुने गरी आपत्कालको घोषणा गरेका थिए ।

राजापाक्षेले एक महिनामा दोस्रो पटक आपत्काल घोषणा गरेका थिए ।

शुक्रवार मध्यरातबाट लागू हुने गरी आपत्काल हटाइएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर