काठमाडौं-८ मा कांग्रेसको प्यानलै विजय नजिक, आशमान बन्ने भए वडाध्यक्ष – Nepal Press

काठमाडौं-८ मा कांग्रेसको प्यानलै विजय नजिक, आशमान बन्ने भए वडाध्यक्ष

काठमाडौं । काठमाडौं महानगरपालिका-८ मा नेपाली कांग्रेसका आशमान संगत वडाध्यक्षमा निर्वाचित हुने निश्चित भएको छ । करिब सय मत गन्न बाँकी हुँदा उनले १५२७ मत पाएका छन् भने प्रतिस्पर्धी एमालेका उमेश कुइँकेलले ७१५ मत मात्रै पाएका छन् ।

यहाँ मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले १३२३ एमालेका केशव स्थापितले ८४९ र कांग्रेसकी सिर्जना सिंहले ८०६ मत पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर