सुरूङगा नगरपालिकाको मेयरमा कांग्रेसकी गीता चौधरी निर्वाचित – Nepal Press

सुरूङगा नगरपालिकाको मेयरमा कांग्रेसकी गीता चौधरी निर्वाचित

राजविराज । सप्तरीको सुरूङगा नगरपालिकाको मेयर र उपमेयर नेपाली कांग्रेस जितेको छ ।

मेयरमा गीता चौधरी तीन हजार मतान्तरले विजयी भएकी छन् । उनी ७ हजार २९२ मत ल्याएकी हुन् । उनका निकटम प्रतिस्पर्धी नेकपा एकिकृत समाजवादीका रामनारायण चौधरी ४ हजार ११७ मत पाए ।

उपमेयरमा नेपाली कांग्रेसकै रुद्रबहादुर कार्की निर्वाचित भएका छन् । उनले ६ हजार २७५ मत ल्याउँदा निकटम प्रतिस्पर्धी नेकपा एमालेकी सलीम कुमारी पासवानले २ हजार १०३ ल्याइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर