चपली हाइटका हिरो गोदावरी-३ मा वडाध्यक्षमा निर्वाचित – Nepal Press

चपली हाइटका हिरो गोदावरी-३ मा वडाध्यक्षमा निर्वाचित

काठमाडौं । सफल चलचित्र चपली हाइटमा नायकको रुपमा अभिनय गरेका राज घिमिरे (सानुराजा घिमिरे) स्थानीय चुनावबाट वडाध्यक्ष निर्वाचित भएका छन् । ललितपुरको गोदावरी नगरपालिका ३ बाट उनले नेकपा माओवादीबाट वडाध्यक्ष जितेका हुन् ।

घिमिरेले ११ भोटको अन्तरले जित हासिल गरेका हुन् । उनले १०५९ भोट ल्याए भने उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका श्रीराम आचार्यले १०४८ भोट ल्याएर पराजित भए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर