दैलेखको भैरवी गाउँपालिकामा काँग्रेस विजयी – Nepal Press

दैलेखको भैरवी गाउँपालिकामा काँग्रेस विजयी

सुर्खेत । दैलेखको भैरवी गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । अध्यक्षमा रिताकुमारी शाही विजयी भएकी छन् भने देवी भण्डारी उपाध्यक्षमा निर्वाचित भएकी हुन ।

यहाँ एमालेबाट अध्यक्षमा सर्वराज महतारा र उपाध्यक्षमा एमालेकै पदमकुमारी विष्ट पराजित भएका हुन । यो समाचार तयार पार्दासम्म निर्वाचन आयोगले घोषणा भने गरिसकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर